Comment
आँफू,
आँफैलाई विवादास्पद लागेमा
के म केर्न सक्छु
आफ्नै खेस्रमा धर्काहरु ?
कि,
बर्जित छन ?
यो सामाजिक / कर्मकाण्डिय धरातलमा
खेस्राहरु ।
निषेध हैन,
खेस्रा अर्को पाना खोज्छ ।
जन्मँदै म पाण्डुलिपि थिइन
र म आजै किताब हैन ।
खेस्रा नै सहि,
तर म
बर्जित हैन ।
- जेठोबुढो
२०६९, जेष्ठ २६ २:१९
आँफैलाई विवादास्पद लागेमा
के म केर्न सक्छु
आफ्नै खेस्रमा धर्काहरु ?
कि,
बर्जित छन ?
यो सामाजिक / कर्मकाण्डिय धरातलमा
खेस्राहरु ।
निषेध हैन,
खेस्रा अर्को पाना खोज्छ ।
जन्मँदै म पाण्डुलिपि थिइन
र म आजै किताब हैन ।
खेस्रा नै सहि,
तर म
बर्जित हैन ।
- जेठोबुढो
२०६९, जेष्ठ २६ २:१९