Comment
सक्छौ भने,
गाडी चलाऊ
सक्दैनौ भने,
हिँडेरै अफिस जाऊ
त्यो पनि सक्दैनौ भने
घरै बसेर काम गर
त्यो पनि सक्दैनौ भने
केही लेख
त्यो पनि सक्दैनौ भने
केही पढ
त्यो पनि सक्दैनौ भने
फिल्म हेर
त्यो पनि भएन भने
घुम्न जाउ
तर,
आँफूलाई र आफ्नो आत्मालाई बन्द नगराऊ
-
जेठोबुढो
२०६९/वैशाख/२९
बन्दको दिन
गाडी चलाऊ
सक्दैनौ भने,
हिँडेरै अफिस जाऊ
त्यो पनि सक्दैनौ भने
घरै बसेर काम गर
त्यो पनि सक्दैनौ भने
केही लेख
त्यो पनि सक्दैनौ भने
केही पढ
त्यो पनि सक्दैनौ भने
फिल्म हेर
त्यो पनि भएन भने
घुम्न जाउ
तर,
आँफूलाई र आफ्नो आत्मालाई बन्द नगराऊ
-
जेठोबुढो
२०६९/वैशाख/२९
बन्दको दिन