Comment
सत्य,
तितो भइकन पनि मिठो छ
मिठो भइकन पनि तितो छ
किनकी,
सत्य 'ध्रुब' हो
ध्रुब सत्य हो
तैपनि,
सत्य अवोध छ
सत्य मौन छ
-
जेठोबुढो
२०६९/वैशाख/२८
तितो भइकन पनि मिठो छ
मिठो भइकन पनि तितो छ
किनकी,
सत्य 'ध्रुब' हो
ध्रुब सत्य हो
तैपनि,
सत्य अवोध छ
सत्य मौन छ
-
जेठोबुढो
२०६९/वैशाख/२८