Comment
दोवाटोमा
ढुंगै ढुंगा
ठूला ठूला
चुचा चुचा
अनि,
प्रत्येक ढुंगा
मै माथि प्राहार गर्ने
घोषित, अघोषित मुद्रामा
ताकिरहेका छन्
कुनै थिचेर मार्न
कुनै चुचै चुचाले
घोच्दै, रोप्दै
सबै कुरीरहेका छन्
मेरै विभत्स
अन्त्यको
नृत्य नाच्न
-
जेठोबुढो
२०६९/बैशाख/११
ईमाडोल
ढुंगै ढुंगा
ठूला ठूला
चुचा चुचा
अनि,
प्रत्येक ढुंगा
मै माथि प्राहार गर्ने
घोषित, अघोषित मुद्रामा
ताकिरहेका छन्
कुनै थिचेर मार्न
कुनै चुचै चुचाले
घोच्दै, रोप्दै
सबै कुरीरहेका छन्
मेरै विभत्स
अन्त्यको
नृत्य नाच्न
-
जेठोबुढो
२०६९/बैशाख/११
ईमाडोल